१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सोलुखुम्बुमा हिमताल फुट्दा थामे गाउँका केही घर र होटलहरु बगायो

सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरु बगाएको छ । दुधकोशी तटिय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको हो । दोलखा