Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


नेपाल र अमेरिकाबीच आजदेखि सैन्य वार्ता हुँदै

काठमाडौं । नेपाल र अमेरिकाबीच साेमबारबाट सैन्य वार्ता सुरु हुने भएकाे छ । ‘ल्यान्ड फोर्स टक’ नाम दिइएको यो संवादमा ३ दिनसम्म छलफल हुने भएकाे हाे । स्थल सेनाको क्षमता