Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


अमेरिका र रूसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता पुन: शुरू गर्ने सहमति

एजेन्सी । अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि बिहीबार