Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु. ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु. ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैंकमा मौज्दात रहेको