Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सेनेगललाई पहिलो पटक अफ्रिका कप फुटबलको उपाधि

काठमाडौं । इजिप्टलाई हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको आलेम्बे रंगशालमा गएराति भएको फाइनल खेलको सातौं मिनेटमा सेनेगलले