१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाको खतरनाक क्षेप्यास्त्र प्रहारको विरुद्धमा दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण