Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द नियुक्त

काठमाडौं । सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको संयोजकमा नियुक्त गरेको हो