Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


सूर्यबिनायक नगरपालिकाले दियो भोलि सार्वजनिक बिदा

भक्तपुर । सूर्यबिनायक नगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतबार बिहान बसेको बैठकले डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन भदौ