काठमाडौं । कोरोना संक्रमितहरूको निशुल्क उपचारका लागि सुशील कोइराला मेमोरियल आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सेवात्मक भावनाका साथ निशुल्क सेवा दिने उद्देश्यले १५ शैयाको आइसोलेशन केन्द्रमा सञ्चालनमा ल्याइएको केन्द्रले