Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण

पूर्वप्रधानन्यायाधीश कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संविधानको धारा–६१ अनुसार, अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन

नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल

रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे

संसद विघटन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउनेगरि सहमति जुट्याे, शपथ आजै हुने

रमेश धमला काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने

पूर्वप्रधानन्यायाधीश कार्की र जेनजी युवासहितको टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष

पूर्वप्रधानन्यायधीश कार्कीलाई प्रतिनिधि बनाउने जेनजी युवाकाे तयारी

काठमाडौं । जेनजी युवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव पठाउने तयारी गरेको छ । उनीहरुले बुधबारकाे भर्चुअल बैठकमाआफ्नो एजेण्डा प्रधानसेनापति सिग्देलसँग

महिला न्यायाधीश भएर मात्रै हुँदैन, साहस र क्षमता हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधन

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं

राजनीतिमा जुका जसरी टाँसीरहेर सम्पत्ति जोड्ने प्रचलन अन्त्य गर्नुपर्छः सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३/४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य गनुपर्ने बताउनु भएको छ । राजनीति गर्नेहरुले पनि कुनै पेशा