सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा ल्याइएको भारतीय ‘सुपरपावर’ सुर्ती बरामद गरेको छ । मंगलबार विहान वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनास्थित प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा