Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

संविधानको धारा १६८(९) मा समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने प्रावधान छ ।

सुर्खेतमा निसासिएर एकैघरमा ४ को मृत्यु

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा

सुर्खेतमा सिटी हल निर्माणको काम अलपत्र

सुर्खेत, पुष १३ । सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण भइरहेको सिटी हलको दोस्रो चरणको काम सुरु हुन सकेको छैन् । पहिलो चरणको काम २३ करोड रुपैयाँको लागतमा सम्पन्न भए पनि रकम

राहतको पर्खाइमा सुर्खेतका कृषकहरु

सुर्खेत । गत असोज र कात्तिकको बेमौसमी वर्षाबाट पीडित सुर्खेतका कृषकहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राहत दिनका लागि क्षतिको विवरण संकलन गरेको दुई महिना बिते पनि कृषक

कर्मचारी अभावले समस्या झेल्दै कर्णाली प्रदेश संग्रहालय (भिडियो)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो

पोलका कारण सडक स्तरोन्नतिनै हुन सकेन

मानबहादुर वलीसुर्खेत, मंसिर २६ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चोकदेखि गणेशचोकसम्मको सडक स्तरोन्नतिमा समस्या आएको छ । बिद्युत पोलका कारण अघिल्लो आर्थिक बर्षमै हुनुपर्ने सडकको स्तरोन्नति अझै

जाजरकोटमा बस दुर्घटना :पाँच जनाको मृत्यु, २७ घाइते, मृतकको पहिचान हुन बाँकी

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस गएराति २ बजे दुर्घटना भएको

सुर्खेतमा निर्माण हुँदै १० हजार क्षमताको रंगशाला

काठमाडौं, कात्तिक २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार रंगशाला

सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बेमौसमी वर्षाले सुर्खेतमा ३६ करोड बढीे धानवालीको क्षती

सुर्खेत । बेमौसी वर्षतले सुर्खेतमा ३६ करोड बढीको धानवालीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संकलन गरेको प्रारम्भीक तथ्यांकअनुसार सुर्खेतमा चार दिन परेको बेमौसमी वर्षातबाट ३६ करोड २८