पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत् उत्पादनमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनुभएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उहाँले एमसीसी सम्झौतालाई
चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।
चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्न लागेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डराएको दाबी गर्नुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा
संसद बैठकपछि सञ्चाकर्मीसँग बोल्दै उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो ।
आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भए पनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उहाँको भनाइ छ ।
काठमाडौं । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ । घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्ने तीन सांसद्लाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय
नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन