Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


चर्को ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता नियन्त्रणमा

काठमाडौं । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी