काठमाडाैं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले चुनावको सुरक्षा चिन्तादेखि समसामयिक विषयसम्मको चर्चा गरेका छन् । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले