Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारको धन्यवाद

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताउनुभयो । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै

निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

काठमाडौं । सरकारले शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन

कांग्रेसको महाधिवेशनमा २ हजार सुरक्षाकर्मी

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको

जंगली हात्ती धपाउन सुरक्षाकर्मी परिचालन

कञ्चनपुर, कात्तिक ४ । जङ्गली हात्तीको बथान भगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानको खेतबारीमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि

६ वर्षपछि बढेको रासनभत्ता पनि पाएनन् सुरक्षाकर्मीले

काठमाडौं । ६ वर्षपछि सुरक्षा निकायको रासनभत्ता १५ प्रतिशतले वृद्धि भए पनि उनीहरुले बढेको रासनभत्ता पाएका छैनन् । बजेटमार्फत रासनभत्ता बढाइए पनि आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा पनि

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन २५ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृतका साथै मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा भएको बैठकले साउन १

अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने