Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा, स्थानीय खुशी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवटा स्थानीय तह जोड्ने ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय खुशी भएका छन् ।