काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको सुमो सिस्नेरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले