Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


युवा संघको अध्यक्षमा क्षितिज थेवे चयन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व घोषणा भएको छ । अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन हुनुभएको छ । नेपालगञ्जमा सोमबार सुरु भएको