१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पर्साको मालपोत कार्यालयमा मध्यरातमा छापा, ६ कर्मचारी र ८ दलाल नियन्त्रणमा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले मालपोत कार्यालयमा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ । राति अबेरसम्म मालपोत कार्यालय खुलेको सूचनाको आधारमा छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख