काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उनीहरुलाई थुनामा पठाउने आदेश दिएको
काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम
काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न रहेको आशंकामा लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका पौडेले चिनियाँ तस्कर
काठमाडौं । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा
काठमाडौं । प्रहरीले दोलखामा चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट आइतबार चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । गत बुधबार र शुक्रबार पनि दोलखाबाट
दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय आयोग बनाउने सहमति कार्यान्वयन हुने समय घर्किसकेको छ
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खरेल
काठमाडौं । रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा सुनका गहना र नगद चोरी गर्ने गिरोह एवं अपहरणको नाटक गर्नेसहित पाँच जना पक्राउ गरेको छ । प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम