२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


आज बढ्यो सुन–चाँदीको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका