१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नेपाली बजारमा सुनकाे आयात शून्य

काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो ।