Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


म्याग्दीमा यस वर्ष सुन्तलाकाे उत्पादन घट्याे

काठमाडाैं । म्याग्दीमा यस वर्ष ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४ सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब