Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


जोर्डनविरुद्धको खेलमा नेपालका तीन खेलाडी परिवर्तन

पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।