Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


डडेल्धुराको सुनखोला नदीमा पुल निर्माण

डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्‍याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको