२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको होटल, ट्वाइलेटसमेत सुनकै

काठमाडौं । पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित