२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रधानमन्त्री ओलीले गरे ४६ अर्ब लागतको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । राष्ट्रिय गौरवको