१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सुनकोशी मरिण डाइभर्सन बाँधकाे निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको