Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ । साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे ।