Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदैछन् । शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय

विद्युत प्राधिकरणले सुदुरपश्चिममा विद्युत विस्तार गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी

बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको

कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ सकियो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशमा

सुदूरपश्चिमकाे राजधानी गोदावरीमा राख्ने निर्णय अलपत्र

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय अझै अलपत्र परेको छ । गोदावरीमा राजधानी बनाउने निर्णय भए पनि प्रदेश सरकारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको हाे।

सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा

सुदूरपश्चिम प्रदेश सरकार कमिशनकाे खेलमा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आम-जनताले प्रत्यक्ष लाभान्वित हुने योजना तथा कार्यक्रमहरु पठाउन थालेपछि डडेल्धुराका स्थानीय लाभग्राही पीडित हुन थालेका छन् । कृषकले माग गरेको भन्दा नेताहरुले माग गरेका कार्यक्रमहरु