डोटी, कात्तिक १३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई
डोटी, कात्तिक १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ । दशैँको टीकाका लागि जन्मथलो
डडेलधुरा, कात्तिक ८ । अष्टमी मेलामा ठूलो भिड लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भगवती मन्दिर उग्रतारा दर्शनमा रोक लगाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने भन्दै अष्टमी मेलामा रोक लगाइएको हो ।
कैलाली, कात्तिक ७ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ९ हजार ४८ पुगेको हो । कैलालीमा सबैभन्दा धेरै
काठमाडौं, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन दिएका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई
सुदूरपश्चिम, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्ने जनाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निःशुल्क परिक्षण
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।
कैलाली, कात्तिक १ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट र मानबहादुर धामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको
काठमाडौं । आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ । संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै