Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत- डा भट्टराई

चितवन । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा