Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


काठमाडौं र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक भएकाे वरिष्ठ नेता बालेनकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह बालेनले झापा-५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिनुभएकाे छ। मंगलबार भएको छलफलमा झापा-५ का उम्मेदवार