Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कम्बोडिया-थाइल्याण्डबीचकाे सीमा द्वन्द्व फेरि चर्किंदै

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ। कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिम जारी गर्दै शुक्रबारसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वका कारण कम्बोडियाली