Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


महोत्तरीमा बेपत्ता भएका सात बालिका भारतमा भेटिए

काठमाडौं । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढीमा फेला परेका छन् । उनीहरू सीतामढी पुगेको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा