काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो ।