Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


नेपाल–सिलगुरी बससेवा डेढ वर्षपछि सुचालु

४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बससेवा सुचालु भएको हो ।