Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आइएसले सिरियाली सेनाको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु

एजेन्सी । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुनसार घटनामा अन्य थुप्रै घाइते भएका