Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस