Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

काठमाडौं । उपचार गरिरहेको एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । गत आइतबार अस्पतालमा भर्ना भएकी ती महिलामा उपचारपछि कोरोना सङ्क्रमण