काठमाडाैं। बाराकाे सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ। उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश