काठमाडौं । आगामी असार अन्तिम सातादेखि सिन्धुपाल्चोकको युथ स्पोर्टस क्लबको आयोजनामा हुने ‘सिन्धु कप फुटबल प्रतियोगिता’ मा ‘ए’ डिभिजनका दुईसहित आठ टोलीको सहभागिता रहने भएको छ । आयोजकले पत्रकार सम्मलेनमार्फत