Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने पुल जोडियो

सिन्धुली । बाढीले बगाएको सिन्धुली र रामेछाप जोडने पुल जोडिएको छ । सिन्धुली-रामेछाप जिल्ला जोडने सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण अन्तिम चरणमा पुगेको छ । असोज १२ गते सुनकोशी नदिमा