काठमाडौं, माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् । लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले