२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभाकाे सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा