१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने

काठमाडौं । तराई मधेशका २८ वटा जिल्लाबाट २४ दिन लामो पैदलयात्रा गर्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने भएका छन् । थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरु शुक्रबार पैदलयात्रा