२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक, ‘गलबन्दी’ले चार करोड कटायो

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ