Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


काठमाडौं महानगरलेनै मिच्यो कानून, टुकुचा खोलामाथि सार्वजनिक शौचालय

काठमाडौं, माघ ९ । काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकारले वर्षेनी करोडौं रकम सिध्याउँछ । अचम्म त के छ भने तिनै नदी प्रदूषित बनाउने काममा सरकारकै अर्को निकायले लाखौं बजेट

सार्वजनिक शौचालय नहुँदा घोषणामै सीमित खुला दिशामुक्त कार्यक्रम

सदरमुकाम चैनपुर, अन्य स्थानीय बजार भाडे, तमैल, झनाना, झोता, बागथला, देउरा, देउलेखमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार पुग्ने सर्वसाधारणले समस्या झेल्नुपर्ने अवस्था छ । खुला दिशामुक्त घोषणा गर्न हतारिएको सरकारले