Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक बिहान १०.३० बजे बस्नेछ । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुनेछ ।